Jagaran News

सत्ता गठबन्धन जसरी पनि जोगाउने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २२ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि लामिछाने

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्। ‘अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउँछौं। म जेल

वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन्: सांसद केसी

काठमाडौं, माघ २२ ।  राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो

सरकार छाड्दै किन खनिए यसरी रवि लामिछाने मिडियाप्रति ?

काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली मिडियामाथि खनिएका छन्। आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णय लिएको जानकारी गराएर नेपाली मिडियाप्रति असन्तुष्टि उनले जनाए। मिडियाले

मिडिया हाउसमाथी खनिए रविः १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे !

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गरिरहेका छन्। उनले आफ्नो बहिर्गमनबारे पत्रकारलाई जानकारी दिइरहेका छन्। उनले आफूलाई मिडियाले चौतर्फी प्रहार गरेको बताएका छन्।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय  बन्यो मन्त्रीविहीन 

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको

पत्रकार सम्मेलनमा रवि लामिछाने भने- नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको

रास्वपाका मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पदबाट राजीनामा बुझाउने भएका छन् । पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँः अध्यक्ष ओली

काठमाडौं, माघ २२ ।  अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटीलाई

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, सरकारलाई समर्थन कायमै

काठमाडौं , माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए ।

संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित

काठमाडौं, माघ २२ ।  सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन्। एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। सोहीअनुसार

शेयर बजार सामान्य बढ्याे

काठमाडौं, माघ २२ ।   हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ