Jagaran News

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौं राष्ट्रिय ज्यापु दिवस, २०७९

प्रभु र सेञ्चुरी बैंकबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अन्तिम सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी

गुणस्तरयुक्त निर्माणमा जुट्न व्यवसायीलाई मन्त्री चौधरीको आग्रह

काठमाडौं , मंसिर २२ । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणका क्षेत्र चुनौती सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । आज १५ औं निर्माण दिवसका अवसरमा

चौधरी फाउन्डेसनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविर

नवलपरासी, २२ मङसिर । चौधरी फाउन्डेसनले महिला समुदायलाई लक्षीत गरेको पश्चिम नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् ।

सुवास नेम्वाङको जित बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं, मंसिर २२ ।  इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। मत गणनामा धाँधली गरी एमाले उम्मेदवार

कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं, मंसिर २२ ।  कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। खातामार्फत वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत

बिहेको सिजनमा सुनको मूल्य एक लाख नजिक

काठमाडौं, मंसिर २२ । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । जसअनुसार बिहीबार छापावाला सुनको

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, मंसिर २२ । नेकपा एमालेले समानुपातिकतर्फ बन्दसूचीमा रहेका सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले

यस्ता छन् अदुवा खानुका फाइदाहरु !

काठमाडौं, मंसिर २२ ।  नेपाली घरमा अत्यन्त कम किचनहरु छन्, होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना

काठमाडौँ , मंसिर २२ । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई

कैलालीमा सालाको हत्या गरेर भागेका भिनाजु प्रहरीको नियन्त्रणमा

काठमाडौं, मंसिर २२ । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट

चितवनका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

काठमाडौं, मंसिर २२ । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी