
ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि आउँदै
काठमाडौं, माघ २० । ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र

निर्वाचन आयोगले सरकारलाई तीन अर्ब फिर्ता पठाउने
काठमाडौं , माघ २० । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् । गत मंसिर ४ मा

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता
काठमाडौं, माघ २० । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा

सन्दीपलाई धरौटीमा छोड्ने निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौं, माघ २० । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। उच्च अदालत पाटनको आदेशविरुद्व

बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं
काठमाडौं, माघ २० । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता झगडामा रुमलिएर गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका छन्। शुक्रबार बाबुरामले सामाजिक सञ्जालमा

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ , माघ २० । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
काठमाडौं, माघ २० । कपिलवस्तु वाणगंगा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गरिरहेकी छन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अपनाएकी हुन्। घरबाट बाहिर

शाहरुख खानको ‘पठान’ ले ९ दिनमा ७ सय करोड कमायो
काठमाडौँ, माघ २० । बलिउड किंग शाहरुख खानको फिल्म ‘पठान’ को क्रेजले मानिसलाई पागल बनाएको छ । फिल्म रिलिज भएको ९ दिन बितिसकेको छ र यसले बक्स अफिसमा राम्रो कमाई
मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक सुरू, नेपाली कामदार प्राथमिकता
काठमाडौँ, माघ २० । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ । नेपालीको प्रमुख

नागरिक उन्मुक्तिका सांसद चौधरी कारागार चलान
काठमाडौं, माघ २० । नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतमा बुझाएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी

सन्दीपको मुद्धाको सुनुवाइ न्यायाधिश फुयालको एकल इजलासमा
काठमाडौं, माघ २० । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै दर्ता भएको निवेदनमा आज सुनुवाई हुने भएको छ

झापामा ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
काठमाडौं, माघ २० । झापामा ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
