Jagaran News

साफ यू–२० महिला च्याम्पियनसिप आजदेखि : नेपाल र बंगलादेश भिड्ने

काठमाडौं, माघ २० । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल

तत्काल वर्षा नहुने– तराईमा हुस्सु र पहाडमा आंशिक बदली

काठमाडौं, माघ २० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। जसकारण तत्काल वर्षा हुने सम्भावना पनि कम छ। यद्यपि देशका पहाडी भू–भागमा भने

एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन: उपसभापति खड्का

काठमाडौं, माघ २० ।  नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी नहुने बताएका छन्। कांग्रेसका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै उपसभापति

मलेसियाका गृह मन्त्री नेपालमा : आजदेखि औपचारिक भेटवार्ता गर्दै

काठमाडौं, माघ २० ।  नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाण्डौ आइपुग्नुभएको छ । उच्चस्तरीय टोलीको नेतृत्व गर्दै गए राति काठमाण्डौ आइपुगेका मन्त्री इजमाइलले आज

आज पनि सांसदहरुलाई अभिमुखीकरण तालिम दिइँदै

काठमाडौं, माघ २० । प्रतिनिधिसभा सदस्यहरुलाई आज पनि अभिमुखीकरण तालिम दिइँदैछ। बिहीबारबाट संसद भवनमा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले शुरु भएको

रास्वपाको गृहमन्त्रालयमा अडान यथावत

काठमाडौं , माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपप्रधानसहित गृहमन्त्रालय पाउनुपर्ने अडान यथावत राखेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं , माघ २० । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो बस्ने माओवादीले जनाएको छ । बिहीबार विषयमा प्रवेश नै

सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ

काठमाडौँ , माघ २० । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट

काठमाडौं, माघ १९ ।  माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.का ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य

रास्वपाले धैर्यता अपनाउनु पर्छ, मुद्दा सकिएको छैन : कृष्णबहादुर महरा

काठमाडौं , माघ १९ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता अपनाउन पर्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै

२६ सह–सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, माघ १९ ।  सरकारले एकैपल्ट २६ सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । सरकारले सहसचिव सरुवाको सूची सार्वजनिक गरेको थिए

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

काठमाडौं, माघ १९ । युवामाझ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ। सम्झौतापत्रमा