
राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेताहरु पुगे धुम्बाराही
काठमाडौं, फागुन १० । देउवा निवास धुम्बाराहीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल जारी छ । दुई दलका नेताहरुबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको हो । लोसपाले

ट्याक्सी चालकलाई युएई र कतार जान रोक
काठमाडौं , फागुन १० । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित

राष्ट्रपति निर्वाचनबारे चिनियाँ चासो, राजदूतले भेटे प्रधानमन्त्रीलाई
काठमाडौं, फागुन १० । राष्ट्रपति चयनका लागि निर्वाचनको मिति नजिकिएसँगै चिनियाँ चासो पनि बढेको छ । अमेरिका तथा भारतले नेपालको राष्ट्रपति को हुने भन्नेबारे नजर राखिरहेका बेला चिनियाँ चासो पनि

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, फागुन १० । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस

राष्ट्रपति निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिँदै
काठमाडौं, फागुन १० । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज (बुधबार) मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका

गण्डक नहरमा २ छोरासहित एक महिलाले हामफालिन् , तीनै जनाको अवस्था अज्ञात
काठमाडौं, फागुन ९ । नवलपरासीको गण्डक नहरमा एक महिलाले आफ्ना दुई छोरासहित हाम फालेकी छन् । मंगलबार दिउँसो २ बजेतिर उनले दुई छोरासहित गण्डक नहरमा हाम फालेको प्रहरीले जानकारी दिएको

शानदार कमब्याकसँगै स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित
काठमाडौं, फागुन ९ । १३८ रनको स्कोरमै आठौं विकेट गुमाइसकेको नेपालले त्यसपछि शानदार कमब्याक गर्दै स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल

एनआईसी एशिया क्यापिटलको सञ्चालक अध्यक्षमा सन्तोषकुमार राठी
काठमाडौं, फागुन ९ । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षतामा सन्तोषकुमार राठी नियुक्त भएका छन् । सञ्चालक समितिको सोमबार सम्पन्न १२०औं बैठकले राठीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै
काठमाडौं, फागुन ९ । गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष

अर्थ मन्त्रालयले रोक्यो कृषि मन्त्रालयको आठ अर्ब बजेट
काठमाडौं, फागुन ९ । अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी मन्त्रालयको आठ अर्ब बजेट रोकेको छ। प्रमुख अन्न तथा तरकारी बालीको आयात मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गर्न लागेको ‘आत्मनिर्भरताका लागि

हिउँदे याम नसकिँदै गर्मी सुरु, तापक्रममा निरन्तर वृद्धि
काठमाडौं, फागुन ९ । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम

नेपाल पुलिस स्कुल र ल्याब्रेटोरी स्कुल सेमीफाईनलमा प्रवेश
काठमाडौं, फागुन ९ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न क्वाटर फाईनल खेलहरुमा ल्याब्रेटोरी स्कुलले राराहिल मेमोरियल स्कुललाई 8-1 को फराकिलो गोल अन्तरले पराजित





