Jagaran News

गोंगबुमा लुटपाट र प्रहरीको गाडी आगजनीमा संलग्न नौजना पक्राउ

काठमाडौं, फागुन ३ । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने नौजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले मोबाइल

मानवअधिकार आयोगलाई बलियो बनाउँछु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा

लघुवित्तले सेवा शुल्कको १ अर्ब ६० करोड फिर्ता गर्ने

काठमाडौं, फागुन ३ ।  लघुवित्त संस्थाहरुले ग्राहकबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता गर्ने भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल,

नेपाल एपीएफ स्कुल, मोर्डन ईन्डिएन स्कुल, ल्यब्रेटोरी स्कुल र ब्लुम नेपाल स्कुल विजयी

काठमाडौं, फागुन ३ ।  सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गतआठौ दिन सम्पन्‍न खेलहरुमा नेपाल एपीएफ स्कुल, मोर्डन ईन्डिएन स्कुल, ल्यब्रेटोरी स्कुल र ब्लुम नेपाल स्कुल विजयी भएका

गोंगबु घटना: छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, फागुन ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

चितवन–२ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २० गते उम्मेदवारी दर्ता

काठमाडौं, फागुन ३ ।  चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका

रवि लामिछानेको जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं, फागुन ३ ।  जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सर्‍यो

काठमाडौं, फागुन ३ ।  एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम

सेयर बजार फेरि ओरालोतिर, नेप्से २१ सय विन्दुबाट झर्यो

काठमाडौं, फागुन ३ ।  सेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक ६० अंक र

आईसीसी विश्वकप लिग २ मा स्कटल्यान्डको सहज जित

काठमाडौं, फागुन ३ ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवी क्रिकेट मैदानमा भर्खरै सकिएको खेलमा स्कटल्यान्डले नामिबियाविरुद्ध सहज जित निकालेको छ। नेपालसँगै नामिबिया स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा नामिबियालाई स्कटल्यान्डले १०

राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा नै भूमिका खेलेः चित्रबहादुर केसी

काठमाडौं, फागुन ३ ।  राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको

प्रहरी महानिरीक्षकको निर्देशन : आवश्यकता अनुसार बल प्रयोग गर्न नहिच्किचाउनू

काठमाडौं, फागुन ३ ।  प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्ति सुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुु पर्ने बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका