
महाशिवरात्री मनाउन साधु शन्तहरु आइपुगे पशुपति, बढ्यो चहलपहल (फोटोफिचर)
काठमाडौं, फागुन ४ । महाशिवरात्री मनाउन विभिन्न देशहरुबाट साधु शन्तहरु पशुपति आइपुगेका छन्। भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट पशुपतिनाथको परिसरमा

सातौं नेपाल एपीएफ स्कुल कप : ग्रिन भिलेज सेकेण्डर स्कुल विजयी
काठमाडौं, फागुन ४ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत नवौं दिन सम्पन्न खेलहरुमा ग्रिन भिलेज सेकेण्डर स्कुल विजयी भएको छ । डि.ए.भि स्कुल र नाईटिङ्गल ईन्टरनेशनल

करिब ८२ लाख मूल्य बराबरको बियर बरामद
काठमाडौं, फागुन ४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ। मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई

लुम्बिनी विकास बैंकको नयाँ शाखा संचालन
काठमाडौं, फागुन ४ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप एक नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ८९औँ शाखाको रुपमा काठमाण्डौं जिल्ला,

नेप्सेमा २१ अंकको गिरावट
काठमाडौं, फागुन ४ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो । गत शुक्रबार मौद्रिक नीति समीक्षासंगै ओरालो लाग्दै आएको बजारमा यस दिन पनि दोहोरो अंकको

वाणिज्य बैंकहरूमा २५ अर्ब निक्षेप थपियो
काठमाडौं, फागुन ४ । माघ महिनामा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, फागुन ४ । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै

कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो
काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको

मुक्तिनाथ कृषि कम्पनीद्वारा देशभरका व्यवसायिक साझेदार सम्मेलन (डिलर मिट) भव्यताका साथ सम्पन्न
काठमाडौं, फागुन ४ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृंखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ

आईएमई पे र क्युएफएक्स सिनेमाजबीच मुभी टिकटमा ५० रुपैयाँ पैसा फिर्ता गर्ने सम्झौता
काठमाडौं, फागुन ४ । आईएमई पे र क्युएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ। अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको

झापामा सात महिनामा सवारी दुर्घटनामा परी ७५ जनाको मृत्यु
काठमाडौं, फागुन ४ । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी

गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन
काठमाडौं, फागुन ४ । यातायात मजदुरले सोमबार गरेको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाट, तोडफोर र आगजनीमा प्रहरीका तर्फबाट भएको कमजोरी बारे अध्यष्न गर्न छानविन समिति गठन गरिएको छ
