
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै, के आउला फैसाला ?
काठमाडौं, पुस १४ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको उनका

३० लाख डोज फाइजर खोप नेपाल ल्याइँदै, चौथो डोज दिने तयारी
काठमाडौं , पुस १३ । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र

एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने, विश्वासको मत दिने
काठमाडौं, पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने भएको छ । देशभरका नेतारूलाई बुधबार जुममार्फत सम्बोधन गरेपछि उनीहरुले दिएको सुझावका

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै
काठमाडौं, पुस १३ । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन

लुम्बिनी विकास बैंकद्वारा सहारा क्लबलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं, पुस १३ । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त
काठमाडौं, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले

कांग्रेस बागमती संसदीय दलको नेतामा लामा विजयी
काठमाडौं, पुस १३ । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्। उनी प्रतिष्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन्। प्रदेशसभा सदस्य

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन रातभर लाइन लाग्नुपर्ने अवस्था रहेकोमा सरकारको लामो समय देखि आलोचना भइरहेको अवस्थामा गृहमन्त्री लामिछानेले

ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबीवार्मर प्रदान
काठमाडौं, पुस १३ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मधेशप्रदेश, बागमतीप्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई राष्ट्रिय आविष्कार

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन
काठमाडौं, पुस १३ । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा

लगातार २ दिन बढेको शेयर बजार आज घट्यो
काठमाडौं, पुस १३ । लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेकाे छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको

विभिन्न माग राख्दै नेविसंघले बुझायो शंकरदेव क्याम्पसमा ज्ञापनपत्र
काठमाडौं , पुस १३ । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धिको माग गर्दै प्रशासन सामू ध्यानाकर्षण पत्र बुझाएको छ। गुणस्तरीय शिक्षा अभिवृद्धि र जवाफदेही प्रशासनको माग गर्दै नेविसंघले








