
सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ: अध्यक्ष नेपाल
काठमाडौं, फागुन ७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गरेका छन्। अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
काठमाडौं, फागुन ७ । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय

एमालेको उम्मेदवार नै राष्ट्रपति, १३ गते नाम लिन्छु : अध्यक्ष ओली
काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन्। एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको

२–४ जना मान्छे देखेर ज्ञानेन्द्र शाह जोस्सिए, आफैं अलमलमा छन् : केपी ओली
काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २र४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा

चितवन क्षेत्र नं २: उपनिर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं, फागुन ७ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन

महामन्त्री शर्माको दाबी- ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ’
काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन्। उनका अनुसार

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त
काठमाडौं, फागुन ७ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा गोविन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्यायले कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक

टर्की र सिरिया भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु
काठमाडौं, फागुन ७ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई

राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्छ : महासचिव गुरुङ
काठमाडौं, फागुन ७ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चुनिनु पर्ने बताएका छन् । आज (आइतबार) पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै

टुँडिखेलमा मनाइयो ७३ औं प्रजातन्त्र दिवस
काठमाडौं , ७ फागुन। सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आज (आइतबार) टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्रीले

सरकारको सिफारिसमा जेलमुक्त भए सांसद चौधरी
काठमाडौं, फागुन ७ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज आइतबार जेलमुक्त भएका छन्। २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए। सरकारको सिफारिसमा
