
कति छ आज सुन-चाँदीको भाउ ?
काठमाडौं, फागुन ५ । साताको छैटौं दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा, किन आए ?
काठमाडौं, फागुन ५ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाैं आइपुगेका छन् । काठमाडौँ आउनेहरुमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित
काठमाडौं, फागुन ५ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन्। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, ‘पत्रकार, स्वयंसेवकबाहेक अरूलाई पासको व्यवस्था छैन’
काठमाडौं, फागुन ५ । फागुन ६ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ ।शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा भक्तजनको सहजताका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था

राष्ट्रपतिमा सहमतिको प्रयास : घर्किंदो समय
काठमाडौं, फागुन ५ । नेताहरुका अनुसार प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिबारे रहेको संशय मेट्ने प्रयास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार प्रधानमन्त्रीको सरकारी

बालुवाटार पुगेर जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं , फागुन ५ । राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका

कांग्रेस नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने
काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ। ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्थामा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको

नुवाकोटमा बस दुर्घटना : दुईको मृत्यु, २० जना घाइते
काठमाडौं, फागुन ४ । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बट्टारबाट तारकेश्वर गाउँपालिका– १ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपरान्ह विदुर

भारतबाट घटेर आयो डिजेल–पेट्रोलको भाउ, नेपालमा के हुन्छ ?
काठमाडौं, फागुन ४ । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।

स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
काठमाडौं, फागुन ४ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?
काठमाडौँ, फागुन ४ । घर, कार्यालय या कतै ग्यास लिक भएको थाहा पाएमा के गर्ने ? हामीमध्ये धेरैलाई यसबारे ज्ञान नहुन सक्छ । अझ यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो
