
नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
काठमाडौं, फागुन ४ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांगे्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ। श्री एयरलाइन्सको एयर

गोंगबुमा तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ, धेरैजसो चालक र सहचालक
काठमाडौं, फागुन ४ । यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ

सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजिमा ताम्राकारका अनुसार

यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड बढी दाबी भुक्तानी
काठमाडौ., फागुन ४ । जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती

मोलुङ हाइड्रोको आईपीओ आजबाट खुल्यो
काठमाडौँ, फागुन ४ । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो ।

सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे पुगे कीर्तिपुर अस्पताल
काठमाडौं, फागुन ४ । सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। बिहीबार बिहान

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
काठमाडौं , फागुन ४ । नवनियुक्त ३ जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त ३ कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ

विप्लव नेतृत्वको युवा संगठन नेपालको पाँचौ पुर्ण बैठक सम्पन्न
काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालको केन्द्रीय कार्यलयमा शनिबारदेखि शुरूवात भएको पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ। युवा संगठन नेपालका अध्यक्ष पाटन सी

टर्की भूकम्प अपडेट: ज्यान गुमाउनेको संख्या ४१ हजार नाघ्यो
काठमाडौं, फागुन ४ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । दशौँ हजार घाइते भएका छन् । दुवै

राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
काठमाडौं, फागुन ४ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत रिफर, आमाको अवस्था चिन्ताजनक
काठमाडौं, फागुन ४ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालले
