Jagaran News

कांग्रेस सांसद भण्डारीको प्रश्न : धनी र गरिबले पाउने शिक्षा फरक-फरक हुने कहिलेसम्म ?

काठमाडौँ , फागुन ३ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा

यो देशमा सरकार छ कि छैन ? प्रहरी प्रशासन कै अगाडी लुटपाट !

काठमाडौं, फागुन ३ ।  सत्तारुढ दल राष्ट्रिय प्रजान्तन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशमा सरकार भएको आभास नभएको बताएका छन् । प्रतिनिधि सभा संसदमा बुभबार धारणा राख्दै उनले यस्तो बताएका छन्

टर्की भूकम्पः ४१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, फागुन ३ ।  टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै

नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग

काठमाडौं, फागुन ३ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार

चितवन-२ को उपनिर्वाचनमा हजार मतदाता थपिने प्रक्षेपण

काठमाडौं, फागुन ३ ।  निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते आइतबार उपनिर्वाचन गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन रोकिएको छ। निर्वाचन आयोगले माघ २९ गते

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल

काठमाडौ., फागुन ३ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं, फागुन ३ ।  सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७

नेपाली महिला टिमले आज भारतसँग मैत्रीपूर्ण खेल्दै

काठमाडौं, फागुन ३ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग मैत्रीपूर्ण खेल्न लागेको हो। अघिल्लो साफमा झैं नेपाली टिमले

लागूऔषध कारोबारमा संलग्न सात विदेशीसहित १३ जना पक्राउ

काठमाडौं, फागुन ३ ।  लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। चार थाई, दुई भारतीय र सात नेपालीलाई लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पक्राउ गरेको हो। जिल्ला अदालतबाट

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं , फागुन ३ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बुधबारको बैठकमा कानुन, न्याय तथा

२३ किलो चरेशसहित विमानस्थलबाट दुई नेपाली र चार थाइ नागरिक पक्राउ

काठमाडौँ , फागुन २ ।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिबन्धित

सत्तारुढ गठबन्धन भत्किनेप्रति ओलीको आशंका

काठमाडौँ , फागुन २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन् । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै