Jagaran News

राष्ट्रियसभा बैठक : अराजकता नियन्त्रण गर्न माग

काठमाडौँ , फागुन २ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताए । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता

कुशल भुर्तेलको शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं, फागुन २ । कुशल भुर्तेलको शतकले प्रेरित नेपालले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

काठमाडौं, फागुन २ ।  ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक: मन्त्री शर्मा

काठमाडौं, फागुन २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छिन्। नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै

नेपाल एपीएफ स्कुल, नेपाल पुलिस स्कुल, र राराहिल स्कुल विजयी

काठमाडौं, फागुन २ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत सातौ दिन सम्पन्‍न खेलहरुमा  नेपाल एपीएफ स्कुल, नेपाल पुलिस स्कुल, र राराहिल स्कुल विजयी भएका छन् ।

समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग सेवामा परिवर्तन

काठमाडौं, फागुन २ ।  समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङ्खमा परिवर्तन गरेको छ । कम्पनीले आज उक

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : अध्यक्ष ओली

काठमाडौं, फागुन २ ।  प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै

शेयर बजार १६ अङ्कले घट्याे

काठमाडौं, फागुन २ ।  शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६

आवश्यक परे नेकपा एसले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउँछ: नेता खनाल

काठमाडौं, फागुन २ ।  नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन्। धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको

गृह मन्त्रालयद्वारा मोबाइल पसल लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं, फागुन २ ।  गृह मन्त्रालयले मोबाइल पसल लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । सोमबार यातायात मजदुरको आन्दोलनमा मोबाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

काठमाडौं, फागुन २ ।  राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ। कोभिड–१९

८ देखि १० करोडसम्मको मोवाइलहरु लुटिएको व्यवसायीको दाबी

काठमाडौं , फागुन २ । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट