Jagaran News

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

काठमाडौं ,  फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा

पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

काठमाडौं , फागुन २ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको हो । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३७ हजार नाघ्याे

काठमाडौं, फागुन २ ।  गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या

पुनरागमन खेलमा विकेट लिएपछि मैदानमै रोए सन्दीप

काठमाडौं, फागुन २ ।  कप्तानबाट बर्खास्त भएर निलम्बनमा समेत परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टिममा पुनरागमन गरेपछिको पहिलो खेलको दोस्रो बलमै विकेट लिएका छन् । पुनरागमन खेलमा

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन २ ।  सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा

नेपाललाई तेस्रो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौं, फागुन १ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत नामिबियाविरुद्ध नेपालले तीन विकेट लिएको छ। तेस्रो विकेट कुशल मल्लले लिएका हुन्। उनले नामिबियाका कप्तान गेर्हाड इरामसलाई आउट गरेका

एसियन हाइड्रोको आइपीओ भर्ने समय थप

काठमाडौं, फागुन १ ।  एसियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन म्याद थप भएको छ। हिजो (फागुन १ गते) सोमबार जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आइपीओ भर्ने म्याद १

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं, फागुन २ ।  भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा निजी निवास कोटेश्वर पुगेका

सरकारसँगको वार्तापछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं, फागुन २ ।  यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । सरकार र यातायात मजदुर व्यवसायीका नेताहरूबीच बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो ।

भारतीय विदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी

काठमाडौं, फागुन २ ।  नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव विनयमोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने भएका छन्। आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, फागुन २ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।बैठक आज दिउँसो चार बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि आज १ बजेका लागि बोलाइएको

आज भ्यालेन्टाइन डे मनाइँदै

काठमाडौं, फागुन २ । आज १४ फ्रेबुअरी अर्थात् प्रणय दिवस वा प्रेम दिवस। अंग्रेजीमा भ्यालेन्टाइन डेको रुपमा चिनिने यो दिवस विश्वभर प्रख्यात छ। यसलाई प्रेमजोडीहरुले पर्वको मनाउने गर्छन्। एकसातासम्म मनाइने