यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं , चैत ३० । मन्त्रिपरिषद्को गत मंगलबार ९चैत २८ गते० बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

उनले जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय भएको बताईन् । ।

त्यस्तै, सरकारले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्