
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, माघ ६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव एक समारोहबीच तलितपुरको यल दरबारमा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख

एसइइ सुधार गर्न दुइ महिने बिषयगत शिक्षक माग
काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको स्तर उकास्न नयाँ प्रयास थालेको छ। चैत्तमा हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइइलाई लक्षित गर्दै महानगर शिक्षा विभागले अवकास प्राप्त विषय

कम्युनिस्टहरू एकै ठाउँ हुनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री
काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन्। शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बाँस्तोलाको नेतृत्वमा आएको टोलीसँग

विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री
काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री

उपसभामुखमा रास्वपाकी रानामगरले दिइन् उम्मेदवारी
काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छिन् । रास्वपाकी समानुपातिक सांसद रानामगरले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी

सन्दीपले क्रिकेट छाड्ने संकेत गरेका हुन् ?
काठमाडौँ . माघ ६ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका

माघ १५ देखि काठमाडौँ महानगरको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र
काठमाडौं, माघ ६ । काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै

नेपालमा कुनै सैनिक गतिविधि र अड्डाहरु राख्न दिँदैनौं: ओली
काठमाडौं, माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताएका छन्। उनले देशको कूटनीतिक सम्बन्धलाई अघिल्लो सरकारले भताभुंग बनेको आरोप लगाउँदै। नयाँ बनेको सरकारले

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्यो
काठमाडौं, माघ ६ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक

गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधिमण्डलका डेप्रेजबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, माघ ६ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई. नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल

संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउन सबै पक्षको सहयोग चाहिन्छ : सभामुख घिमिरे
काठमाडौं, माघ ६ । सभामुख देवराज घिमिरेले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउन सबै पक्षको सहयोग आवश्यक हुने बताएका छन् ।सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले यस्तो बताएका हुन् । उनले भने,

सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा, को कहाँ ? (सूची)
काठमाडौं, माघ ६ । सशस्त्र प्रहरी बल नेपालका ९७ प्रहरी उपरीक्षकको सरुवा भएको छ । बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्ण पूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी








