
कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने
काठमाडौं, माघ ६ । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, माघ ६ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा रा.१ क २०९ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री त्यही

सभामुख घिमिरेले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौं, माघ ६ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्। शपथग्रहण कार्यक्रमपछि

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने
काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गरेका हुन्। राष्ट्रिय

त्रिभुवन विमानस्थलमा उडान/अवतरण प्रभावित, जहाजहरू डाइभर्ट, केही आकाशमा फन्को मार्दै
काठमाडौँ , माघ ६ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुन नसकेपछि भारतीय एयरलाइन्सका दुई जहाज नेपाली आकाशमा फन्को मार्दैछन् । विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिलिबिटी कम ती जहाज आकाशौ

दलहरूको ध्यान नयाँ राष्ट्रपतितिर
काठमाडौं, माघ ६ । प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै

मिटरब्याजी समस्या समाधान गर्छुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त

राष्ट्र बैंकले हटायो आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था
काठमाडौ ६ माघ । नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ। मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण
काठमाडौं, माघ ६ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ। आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा

कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बोलाइयो, उपसभामुखबारे छलफल हुने
काठमाडौं, माघ ६ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बस्दै छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काका अनुसार शुक्रबार (६ माघ) बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा उपसभामुखको

उपसभामुखको उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन
काठमाडौं, माघ ६ । प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज (शुक्रबार) देखि प्रक्रिया शुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया शुरु भएको हो । संघीय








