Jagaran News

उपराष्ट्रपति पदको लागि मतदान जारी, हालसम्म कति मत खस्यो?

काठमाडौं, चैत ३ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। हालसम्म संघतर्फ ८७ र प्रदेशतर्फ १३३ मत

चन्द्र भण्डारीको स्वास्थ्यमा व्यापक सुधार, जलेको अनुहारको छाला राम्रो हुँदै

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’

झन्झट नदिई चाँडो सेवा दिन मालपोत र नापी कार्यालयलाई मन्त्रालयको निर्देशन

काठमाडौं, चैत ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले

चैत १२ बाट आईजीपीको कुर्सीमा को ?

काठमाडौं, चैत ३ ।  नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको अवकाश मिति अब धेरै टाढा छैन । अहिलेकै अवस्थामा उनी महानिरीक्षकको हैसियतमा प्रहरी प्रधान कार्यालयमा छिर्ने अन्तिम मिति ११ चैत

काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना

काठमाडौं, चैत ३ ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक बदली रही कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित

सरकारले नेपाली क्रिकेट टिमलाई जनही तीन लाख दिने

काठमाडौं, चैत ३ । विश्वकप छनोटमा पुगेका नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपको क्वालिफायरमा पुगेका नेपाली क्रिकेट टिमलाई शुक्रबार बधाई

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौं, चैत ३ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो। सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा छनोट

काठमाडौँ , चैत २ । यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ । घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको

प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली

काठमाडौं, चैत २ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताएका छन्। कानुनका विद्यार्थीसँग केपी ओली

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा : भोलि मतदान, साँझमा परिणाम

काठमाडौं, चैत २ ।  उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान

मूल्यवृद्धि विरुद्ध ६ किसान संगठनले विरोध प्रदर्शन गर्ने

काठमाडौं, चैत २ ।  विभिन्न दल निकट ६ किसान संगठनले ९ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरुले चैत ८ गते

विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको