Jagaran News

पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

काठमाडौं, चैत ३ ।  नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो। सो अवसरमा

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, चैत ३ ।  बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी

तोकियो सरकारी कर्मचारीको खाजा खाने समय

काठमाडौं, चैत ३ ।  सरकारले सरकारी कर्मचारीको लागि खाजा खाने समय तोकिदिएको छ। २०८० सालको सार्वजनिक बिदाको सूचीसहित सरकारले खाजा खाने समय समेत तोकिदिएको हो। खाजाका लागि कर्मचारीले दिउँसो साढे

पुरुष उम्मेदवार उठाएर १० दलले संविधानको मर्ममाथि प्रहार गरेः उम्मेदवार शाक्य

काठमाडौं, चैत ३ ।  उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छिन्। शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो

काठमाडौंमै भेटियो नक्कली नोट, दुई जना पक्राउ

काठमाडौं, चैत ३ ।  काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको हो। पक्राउ पर्नेमा रामेछाप खाँडा देवी

सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं, चैत ३ ।  केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो। आज शुक्रबार प्रतितोला छापाववाल सुन १ लाख

मानुषी लघुवित्त र शृजनशील लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं, चैत ३ ।   मानुषी लघुवित्त र शृजनशील लघुवित्तबीच मर्जर हुने भएको छ। बिहीबार एक कार्यक्रम गरी दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

बेलारुसमा अलपत्र पारिएका नाै जना नेपाली महिलाको उद्दार गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै मेन पावर कम्पनीले बेलारुस पु¥याएर ९ जना नेपाली महिलालाई अलपत्र पारेका छन् । लामो समयदेखि उनीहरुलाई रोजगारी नदिएर अलपत्र पारेको समाचार विभिन्न मिडियामा आएपछि

उपराष्ट्रपति निर्वाचन अपडेट : २२० मत खस्यो

काठमाडौं, चैत ३ ।  सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३

उपराष्ट्रपति पदको लागि मतदान जारी, हालसम्म कति मत खस्यो?

काठमाडौं, चैत ३ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। हालसम्म संघतर्फ ८७ र प्रदेशतर्फ १३३ मत

चन्द्र भण्डारीको स्वास्थ्यमा व्यापक सुधार, जलेको अनुहारको छाला राम्रो हुँदै

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’

झन्झट नदिई चाँडो सेवा दिन मालपोत र नापी कार्यालयलाई मन्त्रालयको निर्देशन

काठमाडौं, चैत ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले