
प्रश्नले घेरिए गृहमन्त्री
काठमाडौं, माघ ८ । शुक्रबार प्रतिनिधिसभाको बैठक शुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुख देवराज घिमिरेसँग विशेष समय माग गरे । सभामुख भएर सभा चलाउन आएको पहिलो दिन

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु
काठमाडौं, माघ ८ । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको जिप आइतबार बिहान साढे दुई बजे

सोनाम ल्होछार मनाइँदै, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने
काठमाडौं, माघ ८ । तामाङ समुदायको आज सोनाम ल्होछार पर्व मनाउँदै छन्। ल्होछारको अवसरमा काठमाडौं लगायत तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षको

रसुवागढी नाका पुनः बन्द
काठमाडौं, माघ ६ । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई

उपसभामुख रास्वपाकी राना र कांग्रेसकी यादवको उम्मेदवारी दर्ता
काठमाडौं, माघ ६ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज (शुक्रबार) अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समय सीमामा दुई जनाको उम्मेदवारी

कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच सम्झौता, यस्तो छ ग्राहकलाई सुविधा
काठमाडौं । कुमारी बैंक लिमिटेड र मायालाउन्ज एण्ड रेस्ट्रोबीचकुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी
काठमाडौं, माघ ६ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८

कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, माघ ६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिकोत्सव एक समारोहबीच तलितपुरको यल दरबारमा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको प्रमुख

एसइइ सुधार गर्न दुइ महिने बिषयगत शिक्षक माग
काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको स्तर उकास्न नयाँ प्रयास थालेको छ। चैत्तमा हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइइलाई लक्षित गर्दै महानगर शिक्षा विभागले अवकास प्राप्त विषय

कम्युनिस्टहरू एकै ठाउँ हुनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री
काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन्। शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बाँस्तोलाको नेतृत्वमा आएको टोलीसँग

विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री
काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री








