
मनाईयो सोनाम ल्होसार पर्व , टुँडिखेलमा विशेष समारोह (फोटोफिचर)
काठमाडौं, ८ माघ । तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन् । सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा

सीआईबीद्वारा टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’का प्रमाण फेला
काठमाडौं, ८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण फेला परेकाे छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ

नेकपा माओवादीको ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक
काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि

चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ। यसअघि जापान सरकारले बेइजिङबाट

कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको र्सिजना हुन्छ : अध्यक्ष नोपल
काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला र्सिजना हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ र

सुर्खेत जीप दुर्घटना: मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलासा
काठमाडौं, माघ ८। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को हाइलक्स जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ। आज बिहान साढे २ बजे भएको सो दुर्घटनामा दैलेखका चार जनाको निधन

सिभिल बैंकको नाफा २६.३९% ले बढ्याे
काठमाडौ, ८ माघ । हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आइपुग्दा यसको नाफा २६. ३९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको

दुई नेपाली युवकको शव भारतमा फेला
काठमाडौं, माघ ८ । भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं, ८ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा

प्रमुख प्रतिपक्षी दलको मान्यता र सुविधा माग्दै कांग्रेसले दियो संसद सचिवालयमा निवेदन
काठमाडौं, माघ ८ । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता र पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी

चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर उनैसँग भागिन्
काठमाडौँ , माघ ८ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने

सुनको मूल्य घट्याे, चाँदीकाे भने स्थिर
काठमाडाै, ८ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात








