
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिएर अघि बढ्ने
काठमाडौं , माघ ९ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
काठमाडौं , माघ ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेको मुद्दा आज पेशीमा चढेको छ। मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको छ।

नयाँ आइपीओमा आवेदन खुल्यो
काठमाडौं , माघ ९ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आज अर्थात माघ ९ गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने लागेको हो ।

प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं , माघ ९ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको
आज साँझबाट पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षाको सम्भावना
काठमाडौं , माघ ९ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार

उपसभामुख रानाले ५ बजे शपथ लिने
काठमाडौं , माघ ९ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको

यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं , माघ ९ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने आइसिसी विश्वकप यू–१९ छनोट खेल्ने अन्तिम १४ सदस्य नेपाली टोलीको घोषणा सार्वजनिक गरेको छ। क्यानले घोषणा गरेको टोलीमा

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं , माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल

तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप: गण्डकी, आर्मी र सशस्त्र प्रहरीको जित
काठमाडौं, माघ ८ । टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको छ। स्पाईक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले

बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने
काठमाडौं, माघ ८ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताएका छन्। आईतवार बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी

प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें
काठमाडौं, माघ ८ – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी

राष्ट्रिय सँस्कृतिमा विदेशी हस्तक्षेप बढ्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । आज (आइतबार) टुँडिखेलमा आयोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका








