
भित्रभित्रै फैलँदै कोरोना संक्रमण, खोप लगाउन अपिल
काठमाडौं, चैत २८ । सोमबार एकैदिन १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि हुँदा

अमेरिकामा बैंक कर्मचारीले गोली चलाउँदा ५ जनाको मृत्यु
काठमाडौं, चैत २८ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं, चैत २८ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन्। बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर

‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै
काठमाडौँ, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’

सरकार र मिटर ब्याजपीडितबीच आज पनि वार्ता
काठमाडौं , फागुन २८ । न्याय माग्न काठमाडौं आएका मिटर ब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज (मंगलबार) पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको

नेपाल टेलिभिजनमा निजी स्वार्थका लागि पदको दुरुपयोग गरेको भन्दै आरतीलाई हटाउन माग
काठमाडौं, २७ चैत- नेपाल टेलिभिजनमा सञ्चालक समिति सदस्यसमेत रहेकी १० औं तहकी कर्मचारी आरती चटौतलाई सञ्चालक समिति सदस्यबाट हटाउनुपर्ने मागसहित कर्मचारी संघ आन्दोलित बनेको छ । नेपाल टेलिभिजनमा कर्मचारीको प्रतिनिधित्व

संघ र प्रदेशमा सांसदको संख्या घटाऔं : खिमलाल देवकोटा
काठमाडौं, चैत २७ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । आज (सोमबार) राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले दुई

जारी भयो लघुबीमा निर्देशन, ५० लाखसम्मका बीमा गर्न पाइने
काठमाडौं, चैत २७ । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ।निर्देशनमा लघुबीमा कम्पनीले ५० लाखसम्मको बीमांक भएको बीमा जारी गर्न पाउने उल्लेख छ। प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशनअनुसार

बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने : ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई छाड्नुहुँदैन
काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाब लिने उद्देश्यले बैंक तथा

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि
काठमाडौं, चैत २७ । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी बढे
काठमाडौं, चैत २७ । काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् ।

ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
काठमाडौं, चैत २७ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा साेमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१






