Jagaran News

हिमालयन बैंकको निःशुःल्क आँखाशिविर र रक्तदान कार्यक्रम

काठमाडौं, माघ ११ । हिमालयन बैंक लिमिटेडले माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम

माइतीघरमा प्रदर्शन : देशमै केहि गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं , माघ ११ । काठमाडौंको बानेश्वरमा मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै

सर्वोच्चमा बहस : ‘रवि नेपाली मूलको विदेशी नागरिक हुन्’

काठमाडौं , माघ ११ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । सर्वोच्चमा आजदेखि भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गरेका

एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली

काठमाडौं , माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्

अब बोतल र जर्किनमा पेट्रोल बेचे कारवाही हुने

काठमाडौं , माघ ११ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ । अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्री–वितरण

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौ, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने गरि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित

प्रेमको आत्मदाहपछि गृहमन्त्रीले भने- नयाँको आगमनले पनि उत्साह थप्न सकेन , म र हामी दोषी छौं

काठमाडौं, माघ ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन्। नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

काठमाडौं, माघ ११ । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज पूर्ण सुनुवाइ हुने

काठमाडौं, माघ ११ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्ण सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजका लागि पूर्ण सुनुवाइ हुने भएको हो। यसअघि गत

आत्मदाहका घटना बढेपछि पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री नगर्न प्रहरीको अनुरोध

काठमाडौं, माघ ११ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गए राति सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा,

स्पट फिक्सिङमा १० जनाको संलग्नता, १० लाखसम्मको अफर

काठमाडौं, माघ १० ।   नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा दश जनाको संलग्नता रहेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ‘सीआईबी’ले गरेको अनुसन्धानले लिगमा भएको अनियमिता र फिक्सिङमा

एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

काठमाडौं, माघ १० ।  एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा आउन वामदेव गौतमलाई प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन