Jagaran News

तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई बार एसोसिएसनको दबाब

काठमाडौं, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न

उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना सदस्यमा विजयी (सूची)

काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एशोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एशोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता: प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन्। भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि।नं

एसइई सम्पन्न, असारको तेश्रो साता नतिजा आउने

काठमाडौं, चैत २९ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ। चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि बिस्तारै कम हुने

काठमाडौं, चैत २९ । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । अब ‘क’ वर्गका

सबै कम्पनीको शेयर लाग्याे उकालो, ९२ अङ्कले बढेर हरियाली

काठमाडौं, चैत २९ । शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार

दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर

काठमाडौं, चैत २९ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ । अडियो सार्वजनिक भएसँगै अनुशासन आयोगले

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, चैत २९ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको

छिटो प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको माग

काठमाडौं, चैत २९ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकामा छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरेका छन्। नेपाल बारले पत्रकार सम्मेलन गरी

उपनिर्वाचनका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ को मृत्यु, ६ जना मृत फेला

काठमाडौं, चैत २९ । बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य ६ जना फरक फरक ठाउँमा मृत भेटिएका छन्। प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका-८ झ्याउलेकस्थित

नयाँ वर्षमा टेलिकमको नयाँ अफर: भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध

काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध