Jagaran News

वर्ष २०७९ मा भौतिक मन्त्रालय : नयाँ निर्माणभन्दा विस्तार र व्यवस्थापन बढी

काठमाडौं, चैत ३० ।  सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती

चैतन्यद्वारा एक लाखको पुरस्कार घोषणा, प्रत्येक वर्ष शासकीय प्रवर्द्धनमा योगदान पुर्‍याउनेलाई प्रदान गरिने

काठमाडौं- काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्नेगरि एक लाखको पुरस्कार घोषणा गरेको छ। प्रत्येक वर्ष शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक

बालेनको चुनौती – काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

काठमाडौं, चैत ३० ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न

देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ: लामिछाने

काठमाडौं, चैत ३० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले

एयरपोर्टमा खटिने वायु सेवा निगमका कर्मचारीले अब खल्ती भएका लुगा लगाउन नपाउने

काठमाडौं, चैत ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्। यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं, चैत ३० ।  माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्यूआरद्वारा भुक्तानी सेवा लिन/दिन सकिने भएकाे छ । रेमिट्याप वालेटमार्फत् विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन स्मार्ट

महासङ्घको चुनाव दोस्रो चरणमा: अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने

काठमाडौं, चैत ३० नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुन:

प्रधानमन्त्रीले भने – तत्काल बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको पहल गर्छु

काठमाडौं, चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीले छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र उपत्यकाका

नयाँ वर्ष मनाउन एकैपटक १८१ चिनियाँ पर्यटक नेपाल आए

काठमाडौं, चैत ३० । नयाँ वर्ष मनाउन लागि चिनियाँ पर्यटकको टोली नेपाल आएको छ । टोली बिहीबार बिहान नेपाल आइपुगेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ

‘ए’ डिभिजन लिग :  आज दुई खेल हुँदै

काठमाडौं, चैत ३० ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेलहरु हुने भएका छन् । लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुने भएका हुन् ।

दुई करोड घुस काण्ड: रास्वपामा उतारचढाव

काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेसँगै

फर्केर हेर्दा २०७९ : चुनावमय वर्ष तर राजनीतिक र आर्थिक क्षेत्रमा अस्थिरता

 काठमाडौं, चैत ३० । वर्ष २०७९ आज १२ बजे रातिदेखि हामीबाट बिदा हुँदैछ । केही राजनीतिक घटनाक्रमले वर्ष २०७९ स्मरणयोग्य बनायो भने यो वर्ष मुलुक निर्वाचनमय पनि बन्यो । वर्ष