
५ हजारको जिम्मा लिएको छैन, राजनीतिक प्रतिवाद मात्र गरेको हुँ : प्रचण्ड
काठमाडौं, चैत ३० । नेकपा माओवादीका अध्यक्ष समेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएको हत्या मध्ये ५ हजार जनाको हत्याको जिम्मा आफूले नलिएको दाबी गरेका छन्

नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके : गगन थापा
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्।

यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय
काठमाडौं , चैत ३० । मन्त्रिपरिषद्को गत मंगलबार ९चैत २८ गते० बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बैठकका निर्णय सार्वजनिक

बैंकको ब्याजदर एकल अंकमा झर्यो, शुक्रबारबाट लागु हुने
काठमाडौं , चैत ३० । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार नै बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा

म सानो कलाकार हो, ठूलो बन्ने रहर छैन : केदार घिमिरे
काठमाडौं , चैत ३० । अभिनेता केदार घिमिरे ९माग्ने बुढा० ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष

न्यायालयको इतिहासमा २०७९ साल कामुकै भरमा
काठमाडौं, चैत ३० । न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु

थप १०६ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ४३५ पुग्यो
काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १,४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
काठमाडौं, चैत ३० । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो

धनगढीमा वृद्धको पेटमा बोतल भेटियो
काठमाडौं, चैत ३० । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको

शेखर र गगनको ब्रिफिङ: तीन मन्त्री र एक राज्यमन्त्री भागमा
काठमाडौं , चैत ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी आफू पक्ष्का सांसदहरुलाई गराएका छन्

आईएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर
काठमाडौं, चैत ३० । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ । यही चैत २९ देखि






