Jagaran News

भ्रष्टाचार गरेकाे आराेपमा निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, बैशाख ३ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई,

कोभिड अपडेट : थप ९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, बैशाख ३ ।  पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं, बैशाख ३ ।  एनएमबि बैंकले ‘दशौँ हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २ गते शनिबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट वाक सुरु गरेर पाटन दरबार स्क्वायरसम्म पुगी समापन

एसिसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

काठमाडौं, बैशाख ३ ।  मंगलबारबाट नेपालमा आयोजना हुन लागेको एशियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ। आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार

प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

काठमाडौं, बैशाख ३ ।  आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ

झिनो अंकले घट्यो नेप्से

काठमाडौं, बैशाख ३ । २०८०को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। घटेको बजारमा ९७ करोडको कारोबार भएको छ। आज १९३४.५१ विन्दुमा खुलेको बजार उच्च १९४५.०५ विन्दु

परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं, बैशाख ३ । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका

 महासंघ अध्यक्ष ढकालद्वारा पदबहाली ग्रहण , गरे अर्थतन्त्र सुधार्ने ५ प्रतिबद्धता

काठमाडौं, बैशाख ३ ।  नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन् । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् ।

प्रतिनिधिसभामा सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं,बैशाख ३ ।  सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी

काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहर, विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

काठमाडौं,बैशाख ३ ।  काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै

आज बस्न सकेन प्रमुख तीन दलको बैठक , प्रचण्ड र देउवा बालकोट गएनन्

काठमाडौं,बैशाख ३ ।  सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलगायत संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकबारे सहमति जुटाउन बस्ने भनिएको तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ । खास गरी

फेरि कोरोना बढ्यो, समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं,बैशाख ३ ।  कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ। पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड