मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट

काठमाडौं, जेठ ८ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित“अरोगिन हेल्थ केयर प्रा.लि” सँग छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले काठमाडौंको विशालनगरमा स्थित“अरोगिन हेल्थ केयरप्रा.लि”माविभिन्न सेवा सुविधाहरुमा विशेष ४५% सम्मछुट प्राप्त गर्न सक्नेछन् ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्