
गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने
काठमाडौं, बैशाख ४ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो। सरकारले सो

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी
काठमाडौं, बैशाख ४ । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा

काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म
काठमाडौं, बैशाख ४ । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ। काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ। शरीरलाई शीतलता दिनको लागि होस्

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, देउवा
काठमाडौं , वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमबार

देशभरको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने
काठमाडौं, बैशाख ४ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ। प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि

संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पीडितको पक्षमा छैन : लिङ्देन
काठमाडौं, बैशाख ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक तत्कालिन राज्य र विद्रोही पक्ष अनुकुल रहेको बताएका छन्। राज्य र विद्रोही पक्षद्वारा

काठमाडौं महानगरद्वारा सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह
काठमाडौं, बैशाख ४ । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ । सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, बैशाख ४ । आज (सोमबार) राष्ट्रियसभा बैठक बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ। यसअघि बिहीबार बैठक बोलाइएको थियो।

प्रधानमन्त्रीको भारत भ्रमण तयारीको काम सुरु गर्छु : परराष्ट्रमन्त्री साउद
काठमाडौं, बैशाख ३ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाई हाल्ने बताएका छन् । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरे

राष्ट्रिय वाणिज्य बैंक र न्यूरो अस्पतालबीच सम्झौता
काठमाडौं, बैशाख ३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
काठमाडौं, बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । सागर आचार्यले राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा

आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला
काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गरेका छन् । आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै






