Jagaran News

एसीसी प्रिमियर कपः सन्दिपले लिए विकेट

काठमाडौं, बैशाख ५ ।  एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियाको सामना गरिरहेको छ। खराब प्रदर्शनबाट गुज्रिरहेको नेपालको लागि दोस्रो सफलता मिलेको छ। नेपालका स्पिनर सन्दिप लामिछानेले नेपालको लागि

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

काठमाडौं, बैशाख ५ ।  अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग मन्त्री डा. महतको

मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं, बैशाख ५ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने

फोहोर नउठाएको बालेनको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई

काठमाडौं , बैशाख ५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन० को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार तथा राष्ट्रपति कार्यालय शीतल

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची

काठमाडौं, बैशाख ५ ।  संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक

संवैधानिक परिषद् बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने

काठमाडौं, बैशाख ५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान

थप १०४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, बैशाख ४ । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

सिंहदरबारको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, बैशाख ४ ।  सिंहदरवार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी भोलि (मंगलबार) लाई तोकिएको छ । प्रधानमन्त्री तथा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ: महनगर प्रमुख दाहाल

काठमाडौं, बैशाख ४ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन्। बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट

चितवन पुगेर गगन थापा चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला

काठमाडौं, बैशाख ४ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् । सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित उपचुनाव लक्षित सभामा बोल्दै महामन्त्री थापाले

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको श्री हेल्थ केयर अस्पतालमा छुट

काठमाडौं, बैशाख ४ ।  सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जको श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा

रवि लामिछानेकाे आग्रह– ‘चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला’

काठमाडौं, बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुःखमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गर्नुभएकाे छ । आफ्ना गाडी चालक दिलबहादुर थापा छतबाट खसेर घाइते भएपछि