
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
काठमाडौं, बैशाख २१ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी

लामो समयपछि दोहोरो अङ्कले बढ्यो शेयर बजार
काठमाडौं, बैशाख २१ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३

नेशनल लाईफ इन्स्योरेन्सको क्रुजडिनर एटनारायणी रिभर कार्यक्रम सम्पन्न
काठमाडौं, बैशाख २१ । नेशन ललाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुजडिनर एटनारायणी रिभर कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९

ओलीले भने- चेक जसले काटेको हो उसैसँग छ, सांसदलाई बाटोमै समाउनु रहस्यमय
काठमाडौं, बैशाख २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बंगलादेशमा सर्वोत्कृष्ट विद्यार्थीको सम्मान नेपालीलाई
काठमाडौं – बर्षौदेखि नेपालबाट बंगलादेशमा चिकित्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग रोजेको देखिन्छ । आजको दिन सम्म एस विश्व बिद्यालयबाट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो। तत्कालीन सात दलीय गठबन्धन सरकारबाट

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, बैशाख २१ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको

डेंगुका लक्षण देखिए अस्पताल जान ढिलाइ नगर्न मन्त्रालयको आग्रह
काठमाडौं, बैशाख २१ । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित
काठमाडौं, बैशाख २१ । लगातारको वर्षासँगै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । मौसममा खराबीले आएको कम भिजिविलिटीका कारण विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान

रविबारे माधव नेपालले खुलाए यस्तो खुलासा
काठमाडौं, बैशाख २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलाली आएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीलाई आफूले रवि लामिछानेलाई सरकारमा

कामना सेवा र मनकामना अस्पताल, भरतपुर बीच सम्झौता
काठमाडौं, बैशाख २१ । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासन कार्यको महामन्त्री थापाले प्रशंसा गरे
काठमाडौं, बैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई प्रशंसा गरेका छन। उनले





















