
नेपालमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित, तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
काठमाडौं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै

एमाले फेरि संसद् विघटनको दाउमा छ: अध्यक्ष नेपाल
काठमाडौं, चैत २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको बताएका छन्। बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले यस्तो बताएका हुन् । उनले एमाले

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबाररु
काठमाडौं, चैत २९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको हो। मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी

वैशाखदेखि निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय
काठमाडौं, चैत २९ । बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा

बैतडी दुर्घटनाः बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
काठमाडौं, चैत २९ । मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको

काठमाडौं महानगरको कर अब अनलाइनबाटै तिर्न सकिने
काठमाडौं, चैत २९ । काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ। महानगरलाई कर तिर्न काठमाडौं डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौं डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np)मा लगइन

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं, चैत २९ । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, चैत २९ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको

उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो
काठमाडौं, चैत २९ । आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी

रास्वपाले सांसद श्रेष्ठकाे अडियो प्रकरणकाे बारेमा आज निर्णय गर्ने
काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणकाे बारेमा बुधबार निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानविन गरी मंगलबार

मन्त्रिपरिषद् बैठकमा बालेनको आलोचना, फोहोर नउठाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं, चैत २८ । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना भएको छ। सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने






