देशभर बीमाको पहुँच विस्तार गरिने
काठमाडौं, जेठ ५ । शुक्रबार सरकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरी सो कुरा बताएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।
पछिल्लो समय बीमा प्राधिकरण बीमा पहुँच तल्लो तह अर्थात् वास्तविक किसानमा पुर्याउने भन्दै लघुबीमा संचालनको लागि लाइसेन्स दिएको छ।
प्रतिक्रिया दिनुहोस्