मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

काठमाडौं, जेठ ४ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित“कास्कीमोडेल हस्पिटल”सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित“कास्कीमोडेल हस्पिटल”मा विभिन्न सेवा सुविधाहरुमा विशेष १०% सम्मछुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्