Jagaran News

प्रभु लाइफद्वारा निवेदन प्राप्त भएकाे एक हप्तामै दाबी भुक्तानी

काठमाडौं, चैत १९ ।  मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण कागजातसहित निवेदन प्राप्त गरेको एक हप्तामै प्रभु लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । ३ वर्षअघि प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा

उपनिर्वाचन : राप्रपाले तीनै क्षेत्रको उम्मेदवार टुङ्गो लगायो, गठबन्धन नगर्ने

काठमाडौं, चैत १९ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो बैसाख १० को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार

‘ह्याप्पी आवर्स’ योजना : ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानीमा २० प्रतिशत फिर्ता

काठमाडौं, चैत १९ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष हिउँदमा मात्रै आउने

काठमाडौं, चैत १९ ।  तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु- अर्थमन्त्री डा. महत

काठमाडौं, चैत १९ ।  नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य

बूढीगण्डकी जलविद्युत् आयोजना छिट्टै अगाडि बढ्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत

उपसचिव र दुई शिक्षकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत १९ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय सर्लाहीका

रवि लामिछानेमाथि राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत १९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । रिट दर्ता गर्ने / नगर्ने

मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग

काठमाडौं, चैत १९ । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय

वसन्त ऋतुमा नेपाल घुम्न आउने पर्यटक करिब लाख पुगे, कुन देशबाट कति ?

काठमाडौं, चैत १९ । मार्च महिनामा करिब १ लाख पर्यटक भित्रिएका छन्। वसन्त ऋतुमा नेपाल घुम्न आउने पर्यटक करिब लाख पुगेका हुन्। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०२३ को मार्चमा

समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले स्थापना गरे दुई लाखको अक्ष्यकोष

काठमाडौं-  समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्ष्यकोष स्थापना गरेका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मीसमेत कमल सिंह साहुले

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य असहजता