Jagaran News

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं, माघ १९ । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं, माघ १९ ।  इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो

काठमाडौं, माघ १९ । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

काठमाडौं, माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

हवाइ उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने तयारी

काठमाडौं , माघ १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाइ उडान व्यवस्था लागू गर्ने भएको छ। प्राधिकरणले आन्तरिक हवाइ उडानलाई थप

जनवरीमा मात्र ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं , माघ १९ । सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५

सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ , माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी

आलोचकलाई रवि लामिछानेको जवाफ : म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो

काठमाडौं, माघ १९ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन्

ओली भन्छन् – रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन

काठमाडौँ , माघ १९-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । सिमसार दिवसका अवसरमा आज

आदर्श लघुवित्तले घोषणा गर्‍यो पहिलो लाभांश, बोनस र नगद कति?

काठमाडौं, माघ १९ ।  आदर्श लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र

गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दलहरु आन्तरिक छलफलमा

काठमाडौं, माघ १९ । गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेद मत्थर पार्न सत्ता साझेदार प्रमुख दलहरुले छलफललाई तीव्रता दिएका छन् । गृह मन्त्रालयको विवादकै कारण सत्ता गठबन्धन भत्किन सक्ने जोखिम बढेपछि