आगामाी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु

काठमाडौं, जेठ १५ ।  आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संयुक्र सदनमा बजेट भाषण सुरु गरेका हुन्।

संवैधनिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

जस अनुसार अर्थमन्त्रालयले तयार गरेको बजेट आज सार्वजनिक हुँदै छ। बजेटको कार्यन्वयन भने साउन १ गते देखि कार्यन्वयनमा आउने छ।

तर कतिपय करकादरहरु भने भोलिदेखि नै लागु हुने छ।

 

प्रतिक्रिया दिनुहोस्