बजेट भाषणका लागि अर्थमन्त्री महत संसदमा, आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै

काठमाडौं, जेठ १५ । बजेट भाषणका लागि अर्थमन्त्री डा। प्रकाशशरण महत संसद भवन पुग्नु भएको छ ।

सिंहदरबारमा सोमबार(आज)दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गरेको थियो ।

मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले प्रस्तुत गर्न लाग्नुभएको हो ।
बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्