Jagaran News

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं , चैत १९ । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो

मिटरब्याज पीडितहरू विश्वस्त भएर घर फर्किन लाग्नुभएको छ: मन्त्री श्रेष्ठ

काठमाडौं, चैत १९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्। आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न गएका गृहमन्त्री

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं, चैत १९ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२३

काठमाडौं, चैत १९ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२३ माछापुच्छ्रे बैंकले पनि मनाएको छ। यस वर्ष मार्च २० तारिख देखि २६ तारिखसम्म

प्रधानमन्त्रीले टिचिङ पुगेर लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, चैत १९ । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। निगमका अनुसार

तोलामा ६ सयले घट्यो आज सुनको मूल्य

काठमाडौं, चैत १९ । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो। योसँगै आज छापावाल सुन १

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्छौं- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १९ । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं, चैत १९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन् । उनले राजनीतिक स्थायित्व भए मात्र विकास

जनतालाई आवश्यक पर्दा सरकारबाटै ऋण उपलब्ध गराउने योजना छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत १९ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्। मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने

मकर जितुमायाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, चैत १९ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ । कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी

मन्त्रिपरिषद्‌मा खड्का दोस्रो र श्रेष्ठ तेस्रो वरीयतामा, कसलाई कुन मन्त्रालय ?

काठमाडौं, चैत १७ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् सातौँपटक पुनर्गठन भएको छ । तर, अझै पूर्णता पाउन सकेको छैन । आजै मात्र खानेपानी मन्त्रीबाट अब्दुल