Jagaran News

नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं, बैशाख २४ । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं , बैशाख २४। साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ११

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, बैशाख २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्। ‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत

रोकिएको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

काठमाडौं, बैशाख २४ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे आज (आइतबार) कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १ बजे राष्ट्रपति

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु

काठमाडौं, बैशाख २४ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको

ए डिभिजन लिगः आज दुई खेल हुने

काठमाडौं, बैशाख २४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन्।लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन्। दुवै खेल दिउँसो ३ बजेबाट

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ: प्रधानमन्त्री

काठमाडौं, बैशाख २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका

राष्ट्रियसभामा आज मिटरब्याजसबन्धि अध्यादेश पेश हुदै

काठमाडौं, बैशाख २४ ।  संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । संघीय संसद भवन, बानेश्वरमा

आर्थिक अस्थिरता र प्रतिकूलता समाधानका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , २२ बैशाख   – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम

सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु

  काठमाडौँ-  सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार

एमालेले बाेलायाे केन्द्रीय कमिटी र सचिवालय बैठक

  काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । यसअघि एमालेले २५ वैशाखमा