Jagaran News

भ्रष्टाचारको विषयले संसदमा सांसदको आरोप-प्रत्यारोप

काठमाडौं, बैशाख २४ ।  प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन्। संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका

प्रधानमन्त्रीलाई एमालेको जवाफ : फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं

काठमाडौं, बैशाख २४ ।  नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ । संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम

राष्ट्रिय सभामा प्रश्न : आरजु देउवा र मञ्जु खाँणविरुद्ध पक्राउ पुर्जी किन जारी भएन?

काठमाडौं, बैशाख २४ ।  राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरेका छन्। आइतवार बसेको

प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न

काठमाडौं, बैशाख २४ ।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र

ओलीले भने – नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्छौं

काठमाडौं, बैशाख २४ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सो

एमाले संसदीय दलको बैठक: नक्कली भूटानी शरणार्थीबारे छलफल

काठमाडौं, बैशाख २४ ।  नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा

१९ अङ्कले घटेर शेयरबजार राताम्मे

काठमाडौं, बैशाख २४ ।  हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५०

एभरेष्ट बैंकको भैरहवा शाखा आफ्नै भवनबाट सञ्चालनमा

काठमाडौं, बैशाख २४ ।   एभरेष्ट बैंक लिमिटेडको भैरहवा शाखाले रुपन्देहीको सिद्धार्थनगर-७ स्थित नारायणपथमा आफ्नै नवनिर्मित भवनबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको छ । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर

अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ- विनोद चौधरी

काठमाडौं, बैशाख २४ ।  प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन् । आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले अर्थतन्त्र

उच्चको आदेश- क्षतिपूर्ति दिएर मात्रै टुकुचामाथिको संरचना भत्काउनू 

काठमाडौं, बैशाख २४ ।  काठमाडौं महानगरले क्षतिपूर्ति दिएर टुकुचामाथिको संरचना भत्काउन सक्ने भएको छ। उच्च अदालत पाटनले महानगरले नै नक्सा पास गरेको अवस्थामा क्षतिपूर्ति नदिई संरचना भत्काउन नसक्ने उल्लेख गरेको

१० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौं, बैशाख २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, बैशाख २४ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन् । गृह मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ,