Jagaran News

लिग–२ : आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल

काठमाडौं, फागुन १९ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ। दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार पौने १२ बजे

उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं, फागुन १९ । सैनिक अदालतले हिरासतमा राखिएका सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ । त्यस्तै, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनाको एक अवधि बढुवा

स्ववियु निर्वाचनः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता आज

काठमाडौं, फागुन १९ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन्। बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका

ठुला फिल्मको भिडन्त: छड्के २ र छक्कापञ्जा ४ आजदेखि प्रदर्शनमा

काठमाडौं, फागुन १९ ।  आजबाट देशभर चलचित्र छड्के २ र छक्का पञ्जा–४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)

काठमाडौं, फागुन १९ ।  निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ। जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी

सातै प्रदेशका सांसदसँग आज अन्तर्क्रिया गर्दै आठ दल

काठमाडौं, फागुन १९ ।  आठ दलले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै, के छ कार्यक्रम ?

काठमाडौं, फागुन १९ ।  कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री

रामचन्द्र पौडेल भन्छन्- ममाथि सबैले भरोसा राखेका छन्

काठमाडौं , फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन १८ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त

नाइँ नभन्नु ल ६ को ’ टिजर आयो : आँचलको प्रेम प्राप्तिका लागि आशिर्वादले गर्ने संघर्षको कथा (भिडियो)

फागुन १८, काठमाडौँ  । छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत छैन : प्रवक्ता महत

काठमाडौं , फागुन १८ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन् । बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको

राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं , फागुन १८ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने औंल्याएका छन् । बिहीबार काठमाडौंमा