
गठबन्धन पाँचैवर्ष जान्छ, मन्त्रिपरिषद् गठनको गृहकार्य सुरु भइसक्यो : प्रधानमन्त्री
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलीय गठबन्धन पाँचै वर्ष जाने बताएका छन् । उनले ८ दलमा आवद्ध सांसदहरुको अभिमूखिकरण कार्यक्रमपछि यस्तो बताएका हुन्।प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य

रामचन्द्र पौडेलको जित निश्चित छः प्रदीप पौडेल
काठमाडौं, फागुन १८ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ८ दलीय गठबन्धनमा काँग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्। बिहीवार काठमाडौंमा भएको

शेयर बजार आज पनि उच्च अङ्कले घट्यो
काठमाडौं, फागुन १८ । शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । हिजाे बुधवार २४ दशमलव ४४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अङ्कले

उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ- प्रकाशमान सिंह
काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन् । आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी

राष्ट्रपतिमा आफूलाई मत माग्दै सांसदहरुलाई पौडेलको पत्र
काठमाडौं, फागुन १८ । राष्ट्रपति पदमा आफूलाई मत हाल्न उम्मेदवार रामचन्द्र पौडेलले सांसदहरूलाई पत्र पठाएका छन् । राष्ट्रपतिको पदमा आफूलाई मतदान गर्न अनुरोध गर्दै उनले वर्तमान संविधानको अक्षर र मर्मको

मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं, फागुन १८ । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । यसमा

टोली यू–१९ विश्वकप छनाेट : नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य
काठमाडौं, फागुन १८ । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको

विद्या भण्डारी एमालेको मात्र राष्ट्रपति हुनुभयाे: उपाध्यक्ष उर्मिला अर्याल
काठमाडौं, फागुन १८ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्। बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले

चैतन्य पाठशालाको आयोजनामा धनगढीमा पाँच दिने योग शिविर सुरु
काठमाडौं – चैतन्य पाठशाल शिवनगर धनगगढीले पाँच दिने योग शिविरको योजना गरेको छ। विद्यालयको हलमा शिविर आयोजना गरिएको हो। आजबाट सुरु भएको शिविर २२ गतेसम्म चल्ने पाठशालाका प्राचार्य हरि जोशीले

युएईविरुद्ध नेपाललाई दोश्रो सफलता, सन्दिपले लिए विकेट
काठमाडौँ, फागुन १८ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । पहिला बलिङ गरिरहेको नेपालले युएईको दाश्रो विकेट लिएको छ । नेपालका लागि

सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन
काठमाडौं, फागुन १८ । सरकारविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार आर।आर क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले जनता मार सरकार मुर्दावाद,नेपाली किसानहरु को पेट मा लात हान्ने काम बन्द

जहाँ एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँछन्
काठमाडौं , फागुन १८ ।गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। रेसुंगा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका








