Jagaran News

नेम्वाङसहितका एमाले नेताहरु एकीकृत समाजवादीको पार्टी कार्यालयमा, राष्ट्रपतिमा भोट माग्दै

काठमाडौं , फागुन १८ ।  नेकपा एमालेकाबाट राष्ट्रपतिको उमेदवार बनेका पूर्वसभामुख सुवास नेम्वाङले एकीकृत समाजवादीसँग भोट मागेका छन् । विहिबार नेम्वाङले काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर आफूलाई भोट

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार संचालन

काठमाडौं , फागुन १८ । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै बुधबारबाट सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज नेपाल, लामिछाने र लिङ्देनलाई भेटेरै भाेट माग्ने

काठमाडौं, फागुन १८ । राष्ट्रपतिमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरूलाई भेटेरै भोट माग्ने भएका छन्। उनले नेकपा एकिकृत समाजवादीका नेता, रास्वपाका नेता र राप्रपाका नेताहरुलाई पार्टीकाे

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी, अप्ठेरोमा प्रधानमन्त्री

काठमाडौं, फागुन १८ । राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव

कान्ति लोकपथ आजदेखि चैत १० सम्म दुईतर्फी बन्द

काठमाडौं, फागुन १८ ।  हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा बिहीबारदेखि चैत १० गतेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । सडक मर्मतको कामलाई छिटो सम्पन्न गर्न भन्दै दुईतर्फी सवारी संचालनमा रोक

शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं, फागुन १८ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी

बीपीडब्लूको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं, फागुन १८ ।  बीपीडब्लू लघुवित्त वित्तिय संस्थाकोे आइपीओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर

ड्युटीमै रहेका एक हवल्दारको मृत्यु

काठमाडौं, फागुन १८ ।  बैतडीमा ड्युटीमै रहेका एक जना प्रहरी हवल्दारको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका-२ सलेना प्रहरीचौकीमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक

राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा केन्द्रीय नेता

काठमाडौं, फागुन १८ ।  नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई जिताउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो

आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १८ ।  आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका

हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : आयल निगम

काठमाडौं, फागुन १८ ।  सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ। नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि

यु-१९ एसिया छनोट : नेपाल र यूएई भिड्दै

काठमाडौं, फागुन १८ ।  नेपालले आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गतको अन्तिम तथा निर्णायक खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान