Jagaran News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी

काठमाडौं , जेठ १६ । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौं , जेठ १६ । सरकारले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ। भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट),

गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे चार करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं , जेठ १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको

कर्मचारीलाई पेस्तोल देखाएर बैंकबाट दिउँसै लुटियो ३८ लाख

काठमाडौं, जेठ १६ । महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ। मंगलबार बैंकमा

भारत भ्रमणअघि प्रधानमन्त्रीको संकल्प : राष्ट्र हितमा केही नयाँ चिज बनोस् भन्ने छ

काठमाडौं, जेठ १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण नेपाली

भ्रष्टाचारका सबै फाइल खोलिन्छ, दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको छिनोफानो हुन्छ : प्रचण्ड

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन्। मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छ: ऊर्जामन्त्री बस्नेत

काठमाडौ , जेठ १६ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् । मंगलबार बसेको संसदको

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक

काठमाडौं, जेठ १६ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

यी ३ कुराले बनाउँछ तपाईलाई थप आकर्षक

काठमाडौं, जेठ १६ ।  तपाईंलाई आकर्षक बनाउने कुराहरू तपाईंभित्र नै छन्। तपाईंको व्यक्तित्व, तपाईंले सोच्ने र व्यवहार गर्ने तरिकाले तपाई सधै आकर्षक बनाउने गर्दछ। हामीलाई थाहा छ कि यो अलि

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ

काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन् । मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई

एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं, जेठ १६ । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

छोरा लडेपछि बचाउन खोज्दा आठ महिनाकी गर्भवतीले ज्यान गुमाइन्

काठमाडौँ , जेठ १६ । धादिङको भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । घाँस काट्न गएकी आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको मृत्यु भएको