
हाेली पर्वकाे अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले दिए शुभकामना
काठमाडाैं । फागु पूर्णिमा अर्थात हाेली पर्वकाे अवसरमा साेमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले हाेली पर्वले

आइसीसी बिश्वकप लिग-२: युएईसँग नेपालकाे आज अन्तिम खेल
काठमाडौं, २२ फागुन । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ। दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली

हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक विदा
काठमाडौं , २२ फाल्गुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त

आइसीसी लिग–२ : पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा
काठमाडौं , फागुन २१ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको आज (आइतबार) को खेलमा पपुवा न्युगिनी विजयी

रेलिङ नभएको छत र सडकमा होली नखेल्न काठमाडौं प्रहरीको आग्रह
काठमाडौं , फागुन २१ । जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ। विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं , फागुन २१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष

माछापुच्छ्रे बैंक लि.र लुलु एक्सचेन्ज बीच सम्झौता !
काठमाडौं, फागुन २१ । माछापुच्छ्रे बैंक लि.ले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
काठमाडौं, फागुन २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११

टिकटकमा बढ्यो ‘पाइरेसी’
काठमाडौँ , फागुन २१ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी

सत्ताको मात्रै राजनीतिक गरिरहँदा देशको स्वाधीनता गुम्छ : अध्यक्ष ओली
काठमाडौँ , फागुन २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि मात्रै राजनीतिक दलहरुले राजनीतिक गरे देशको स्वाधीनता नै गुम्ने खतरा रहेको बताएका हन् । सुखानीको बलिदानको स्मृतिमा

विप्लवको चेतावनी- माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिन्छौं
काठमाडौं, फागुन २१ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन








