
अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द
काठमाडौं, जेठ १८ ।झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै
काठमाडौँ , जेठ १८ । भारतको चार दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुने भएको छ । मोदीसँग हैदरावाद हाउसमा

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा दृढ छः गृहमन्त्री श्रेष्ठ
काठमाडौं, जेठ १७ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्। बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग
काठमाडौं, जेठ १७ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक

नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डको स्वागत ! तस्बिरमा हेर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि आजै काठमाडौंबाट प्रस्थान गरेका थिए। उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी

बोक्न नसक्ने गरि सुन लगाएको फोटो बनाएर भ्रम सिर्जना गरियो : अध्यक्ष ओली
काठमाडौं, जेठ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका

राष्ट्रपतिलाई धन्यवाद दिदै उपेन्द्र यादवले भने- अब नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्
काठमाडौं, जेठ १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको

नेपाल सरकार र विश्व बैंकबीच ऋण र अनुदान सम्झौतामा हस्ताक्षर
काठमाडौं, जेठ १७ । नेपाल सरकार र विश्व बैंकबीच आज अन्तर्राष्ट्रिय विकास संघबाट १२ मिलियन डलर सहुलियतपूर्ण ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि शिक्षाका लागि ग्लोबल पार्टनरसिपबाट १९.७ मिलियन

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत
काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्

एनआईसी एशिया बैंकद्वारा थापाथली र पशुपति क्याम्पससँग भुक्तानी सम्झौता
एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
काठमाडौं, जेठ १७ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले






