Jagaran News

दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का संयोजक पक्राउ

काठमाडौं, फागुन २४ ।   बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ

काठमाडौं महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानूनी सेवा दिने

काठमाडौं, फागुन २४ ।  काठमाडौं महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको

भोलि राष्ट्रपति चुनाव: तयारी अन्तिम चरणमा

काठमाडौं, फागुन २४ । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान

आज सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं, फागुन २४ ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १

सांसद भण्डारी अझै केही दिन अस्पतालमै रहने

काठमाडौं, फागुन २४ ।  प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको उनका नातेदारले बताएका छन् । सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौं, फागुन २४ ।  नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका

महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता: सभापति देउवा

काठमाडौं, फागुन २४ ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। एक सय तेह्रौं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

राष्ट्रपति निर्वाचनमा खुलेनन् पाँच दल

काठमाडौं, फागुन २४ ।  राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कस्लाई मत दिने? अझै खुलेका छैनन्। आगामी फागुन २५

श्रमिक महिला दिवस मनाइँदै , राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

काठमाडौं, फागुन २४ ।  ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । श्रमिक महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज

काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा वर्षा

काठमाडौं , फागुन २४ । काठमाडौंमा हल्का वर्षा भएको छ । पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार

माछापुच्छ्रे बैंक लि.र सेल्सबेरी बीच सम्झौता

काठमाडौं, फागुन २३ । माछापुच्छ्रे बैंक लि.र सेल्सबेरी बीच सम्झौता भएको छ ।डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको बताएको हो । उक्त सम्झौतापत्रमा सेल्सबेरी को तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग

हाइड्रोजन गाडी चढ्ने तयारीमा छु : प्रधानमन्त्री

काठमाडौं, फागुन २३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक