
राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो- माधव नेपाल
काठमाडौं, फागुन २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी

प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेनः मन्त्री शर्मा
काठमाडौं, फागुन २४ । सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताएकी छिन्। बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना

ए डिभिजन लिगमा हिमालयन शेर्पाको पहिलो जित
काठमाडौं, फागुन २४ । अमृत श्रेष्ठको निर्णायक गोलमा सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित दर्ता गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले लिगमा लगातार दोस्रो हार

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधा सम्पन्न “बर्थिङ सेन्टर” सञ्चालनमा
नवलपरासी , २४ फागुन । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति

गलत अभ्यासले संसद र सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना
काठमाडौं, फागुन २४ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । बुधवार पारिवारिक निजी वन संघ नेपालको ९ औं

भोलि नयाँ राष्ट्रपति निर्वाचन : मतदानको सम्पूर्ण तयारी पूरा
काठमाडौं, फागुन २४ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय

माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लैजान खोजियो : देवेन्द्र पौडेल
काठमाडौं, फागुन २४ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर

प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि राजीनामाको चर्चा, सचिवालय के भन्छ ?
काठमाडौं, फागुन २४ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता भएपछि राजनीतिक वृत्त तरंगित बनेको छ । प्रधानमन्त्री प्रचण्डले तीन वर्ष

यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
काठमाडौं, फागुन २४ । यमनमा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको

राष्ट्रपति निर्वाचनमा रास्वपाले बिहीबार निर्णय लिने
काठमाडौं, फागुन २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता भएको बताईएको छ ।

दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का संयोजक पक्राउ
काठमाडौं, फागुन २४ । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईंको ‘कालोमोसो अभियान’ का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ








